मानव सेवा आश्रममा अधिकृत बिक्रेता संघको भोजन
बेनी,। धौलागिरी अधिकृत बिक्रेता संघको १४ औ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा रहेकाहरुलाई भोजन गराइएको छ ।पुष २९ गते शुक्रबार बागलुङमा रहेको आश्रमका ५४ जना वृद्धबृद्धाहरुलाई एक छाक भोजन गराएको हो । आश्रममा रहेका वृद्धबृद्धा, अशक्त,!-->…
