अन्नपूर्णमा बजार अनुगमन टोलीद्धारा सामान नष्ट
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बुधबार बजार अनुगमन टोलीले म्याद नाघेका सामान जफत र नष्ट गरेको छ ।
अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको टोलीले पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रका ७० वटा होटल,!-->!-->!-->…