समाचारको विधा

आर्थिक

म्याग्दीमा धान रोपाई शुरु

बेनी । म्याग्दीमा मल र मजदुर नपाउँदा म्याग्दीका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान बाली लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिचाईको सुविधा पुगेको क्षेत्रमा

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक

पोखरा ३१, जेठ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक

नगरपालिकालाई घरेलु उद्योग महासंघको सुझाव

बेनी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई सोमवार ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र

सर्वोदयमा गरिमाको वित्तीय साक्षरता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको पोखरेबगर शाखाको आयोजनामा सर्वोदयका विद्यार्थीहरुलाई वित्तीय ज्ञान

बुकुखोला निर्माणको तयारी

बेनी, । म्याग्दीमा घलेम्दीखोला जलविद्युत आयोजना बनाएका उद्योगी, ब्यवसायीहरु प्रर्वद्धक भएर ओखलढुङ्गामा अर्को जलविद्युत आयोजना बनाउने तयारी गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई वर्षअघि ५ मेगावाट क्षमताको

म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

म्याग्दी । चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको

बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न महालेखा नियन्त्रक अर्यालको आग्रह

बेनी, । महालेखा नियन्त्रक सुमनराज अर्यालले बेरुजु नियन्त्रणमा संवेदनशिल बन्न निर्देशन दिनुभएको छ । बेनीमा बुधबार कोष तथा लेखा नियन्त्रकको कार्यालय उद्घाटन गर्दै उहाँले बेरुजुलाई शून्य बनाउने लक्ष्य राखेर काम गर्न निर्देशन दिनुभयो ।

पात्लेखेतमा सम्पन्न पशु स्वास्थ्य शिविरबाट डेढ सय कृषक लाभान्वित

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको शिविरमा १४६ जना कृषकले सेवा लिएका छन् । पाँच हजार दुई सय गाई, गोरु, भैसी,

वारीबेनीमा बजार अनुमगन

बेनी । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा मंगलबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा वारीबेनीका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मुना

मोवाइल तथा इलेक्ट्रिक्स संघको सहयोग

बेनी, । मोवाइल तथा इलेक्ट्रिक्स संघ म्याग्दीले मालिका गाउँपालिका–६ दरवाङका एक विपन्न परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेका छन् । बागलुङ नगरपालिका–७ घर भई हाल दरवाङमा बस्दै आएका हरिप्रसाद विश्वकर्माको परिवारलाई रु. दश हजार