समाचारको विधा

विकास

लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ । लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा

घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ । पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य

बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र

चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

सामाजिक काममा पर्वत बेनीको पिपलबोट युवा क्लव

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको पिपलबोट युवा क्लव सामाजिक काममा जुटेको छ । जलजला गाउँपालिकासँग समन्वय गरेर फोहोर ब्यवस्थापनको काम सुरु गरेको क्लवका पदाधीकारी र सदस्यहरु यतिबेला कालीगण्डकी किनारको शबदाह स्थलमा मलामी र

पिपिसी सिमेन्ट फिर्ता गर्न मंगला गाउँपालिकाको नमुना सडक आयोजनाका ठेकेदारलाई निर्देशन

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघिनै निर्माण स्थलमा लगेको पिपिसी सिमेन्ट फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ । वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड

मंगलाको सिमेन्ट प्रकरणमा गाउँपालिका अध्यक्ष रोकाका प्रतिक्रिया

“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ” बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट

ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल लगाउन लगिएको…

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का