भुरुङ–तातोपानीमा ढल ब्यवस्थापन सुरु
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा ढल ब्यवस्थापन आयोजना सुरु भएको छ ।
अन्नपूर्ण गाउँपालिका र कालीगण्डकी कोरीडोर दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत ढल!-->!-->!-->…
