समाचारको विधा

विकास

भकिम्लीको स्वर्गाश्रममा आश्रयस्थल निर्माण (भिडियो खबर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा तिर्थयात्री र पर्यटकलाई लक्षित गरेर आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा पुजाआजा, दर्शनका साथै भ्रमणमा आउने तिर्थयात्री, स्वदेशी तथा बिदेशी पर्यटकको

भगवतिको राममन्दिरमा घरघरमा धारा जोडेर खानेपानी बितरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिरमा खानेपानी सुबिधासँगै सामाजिक द्धन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी बितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन

बेनी–जोमसोम सडक सुचारु

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ । म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण

बेनी–दरबाङ सडक खुलाउन कमाण्डरनै फिल्डमा उत्रिए

बेनी । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग

तीस वटा साना सिचाई आयोजना निर्माण

बेनी, म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा साना सिचाई आयोजना निर्माण भएका छन् । कृषि ज्ञान केन्द्रको अनुदानमा कृषक समूह र सहकारी संस्थाले निर्माण गरेका ती आयोजनाबाट ४५० घरधुरी कृषक लाभान्वित भएका छन् । कार्यालयको रु. एक करोड

पछैमा रामायण पार्क निर्माणको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क (उद्यान) निर्माणको तयारी भएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भएको छ

भुरुङ्ग–तातोपानीको सिगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार

बाढीले तटबन्ध बगाएपछि भुरुङ्ग तातोपानीमा सडक कटान, पोखरेबगरको बेलिब्रिज जोखिममा

बेनी । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक र तटबन्ध बगाएको छ । भुरुङ्ग तातोपानीको नागढुङ्गामा सडक र बस्ती संरक्षणका लागि निर्माणाधिन पक्कि पर्खाल सहितको तटबन्ध बिहिबार रातीको बाढीले

बेनी बजार संरक्षण योजनाको डिजाइन फेरेर कम्पोजिट पर्खाल बनाइने

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट पर्खालको प्रबिधी प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत बिकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट

म्याग्दीका मुख्य सडकमा यातायात ठप्प, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी । निरन्तरको बर्षासँगै कारण म्याग्दीका मुख्य सडकमा यातायात सेवा ठप्प बनेका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी, बेनी–जोमसोम र म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग