बेगखोलामा बन्ने भयो झोलुङ्गे पुल
बेनी । बर्खामा बाढी आएर आवत–जावतनै बन्द हुने म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
पुर्बाधार बिकास कार्यालयले ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनसँग!-->!-->!-->…
