समाचारको विधा

विकास

बेनीमा खानेपानीको क्षमता बिस्तार र गुणस्तर सुधार गरिदै (भिडियो खबर सहित )

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बितरण हुने खानेपानीको गुणस्तर सुधार र क्षमता बिस्तारको काम शुरु भएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी उपभोक्ता संस्थाले बितरण गर्दै आएको खानेपानीको क्षमता बढाएर

रघुगंगाको छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ स्थित छहरे र बगरखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । कुइनेमंगलेको घ्यासीखर्कदेखि ढाँड–दुवाडी–पात्लेखर्क हुँदै पसिद्ध धार्मिक पर्यटकीय स्थल रिखार जाने पदमार्गमा अस्थायी काठे साँघुलाई विस्थापित गरि

राहुघाट र बगरखोलामा ‘बेलिब्रिज’ निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्थित राहुघाट र बगरखोलामा दुई वटा मोटर चल्ने पुल (बेलिब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकै साथ ८३.५ मेगावाट क्षमताका दुई वटा जलबिद्युत आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको

बगरफाँटमा खानेपानीको हाहाकार

बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम

पाइप काटिएपछि कोत्रबाङमा सिचाईको समस्या

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा पाइप काटिएपछि सिचाईको समस्या भएको छ । धुरेनी खोलादेखि कोत्रवाङमा सिचाईका लागि पानी लैजाने पाइप शनिबार राति अज्ञात व्यक्तिले काटिदिएका हुन् । पाइप काटिदिएपछि ५० रोपनी भन्दा बढी खेतमा

बेनी-दरबाङको हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो

अमृत सुवेदी म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत

मंगले र अपर राहुघाट प्रशारण लाइन निर्माणको तयारीमा

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन मंगले र अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएको छ । दुई वटै आयोजनाको प्रर्वद्धक तुँदी पावर कम्पनीले

अस्पतालमा ‘बोरिङ’ पानी (भिडियो सहित )

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पानीको अभाव टार्न ‘बोरिङ’ गर्न थालिएको छ । अस्पतालमा खानेपानी, सरसफाई र बिरामीको उपचारका लागि आवश्यक पर्ने पानी आपुर्ति गर्न भूमिगत पानी आपुर्ति गर्न ‘डिप बोरीङ’ निर्माण भएको हो । अस्पताल

नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रर्वद्धनमा अन्नपूर्ण गाउँपालिका (भिडियो सहित )

बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको

प्रशारण लाइन प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण

बेनी । नेपाल बिद्युत प्राधिकरणले निर्माण गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाको दाना–कुश्मा खण्डको प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको कुश्मा नगरपालिका–१