समाचारको विधा

विकास

बरंजाको न्यू खोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन्

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ । भौगोलिक रुपमा विकट दुई बस्तीका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुने गरी कुल रु. ५७ लाख १० हजार ८६० को निर्मित झोलुङ्गे पुलबाट

गुर्जाको आमा समूहले देउसीभैलो खेलेर सडक निर्माणमा सहयोग गरे

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक निर्माण

तोलावाङ–दरवाङ खण्डको सडक अधुरो

बेनी ः म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ

श्रमदानबाट अर्जेखोलाको झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयबासीले श्रमदानबाट मर्मत गरेका छन् । बरंजाको न्यू स्टार युवा क्लवको अगुवाईमा स्थानीयबासीहरुले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका

कालीगण्डकी करिडोर : सेतो खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतो खोलामा मोटरबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो

कास्की र म्याग्दीको सिधा यातायात सम्बन्ध स्थापित

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–९ को उल्लेरी सडक सञ्जालमा जोडिएसँगै गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाको सिधा यातायात सम्बन्ध स्थापित भएको छ । म्याग्दीको अन्नपूूर्ण

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी, ः बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । वि.स. २०६० अघि मार्ग खुलेको सडक

म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन

बेनी । म्याग्दी जिल्ला भित्र रहेका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा विहिवार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थाइ मार्गमा सार्वजनिक यातायातको भाडादर निर्धारण र

राम्चेबासीले श्रमदानबाट सडक मर्मत गरे

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावन गाउँ नजिकै छहरेखण्डमा गत असार महिनाको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयबासीले श्रमदान गरेर मर्मत गरी यातायात

ठूलोखोला र चिमखोला–राहुघाट–मंङ्गलेले व्यवसायिक उत्पादन थाले

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलब आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदीपावर कम्पनीले