समाचारको विधा

विकास

जलजला गाउँपालिकाको स्टोर र आवास भवन शिलन्यास

बेनी, पर्वतको जलजला गाउँपालिकाले आवास र स्टोर (भण्डारण) भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा निर्माण हुन लागेको भवनको बुधबार अध्यक्ष राजुप्रसाद आचार्यले शिलन्यास गरे । भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर

अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु योजना सम्झौताका लागि वडामा पुगेका हुन् । वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको

बेनी नगरपालिकामा सात वटा गौरबका योजना सञ्चालन

 बेनी, बेनी नगरपालिकाले सात वटा गौरवका योजनालाई कार्यान्वयन गर्न सुरु गरेको छ । साना योजनाबाट उपलब्धी नदेखिने भएपछि नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकासतर्फ करिब साढे ६ करोड बजेटलाई ७ वटा ठूला योजनामा बिनियोजन गरेको

भगवतिको पदमार्ग निर्माण अभियानलाई मन्त्री र सांसदको साथ

बेनी, २७ मङसिर । गण्डकी प्रदेश सरकारका मन्त्री, वाहालवाला र पुुर्व सांसदको टोलीले बुुधबार म्याग्दीको रघुुगंगा गाउँपालिका–२ मा पदमार्ग निर्माणका लागि श्रमदान गर्नुुभएको छ । नेकपा माओवादी केन्द्रको वडा कमिटिले सञ्चालन गरेको

अदिभारामा निर्माण हुुन लागेको सडक पुल लुुम्बिनीका प्रदेश प्रमुख शेरचनद्धारा शिलन्यास

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो

बेनी बजार संरक्षण कार्यक्रमलाई पूर्णता र जोखिमयुक्त बस्ती संरक्षण कार्यक्रम विसतार गरिने

बेनी, । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार म्याग्दीमा सञ्चालित नदी नियन्त्रण आयोजनाको निरिक्षण गर्नुभएको छ । मन्त्रालय अन्तरगतको रुपाताल एकिकृत विकास परियोजना मार्फत बेनी र आसपासको क्षेत्रमा म्याग्दी तथा

म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि सवा अर्बको ठेक्का लगाउदैछौ मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. एक अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

तिल्केनीचौर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३

ताकमको वडा कार्यालय आफ्नै भवनमा सर्यो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित भवनको शुुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुुनले उद्घाटन गर्नुुभयो । एक समारोहका बिच वडा कार्यालयको नयाँ भवनबाट सेवा शुुभारम्भ

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङका बासिन्दा बेनी आउने नाकामा