गुर्जावासीको सडक सपना
गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् ।
गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव!-->!-->!-->…