घारमा सभाहल निर्माण
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाले २०० जना क्षमताको सभाहल निर्माण गरेको हो । अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रंगरोगन, झ्याल,!-->…
