पछैमा ‘रावण पार्क’ निर्माण शुरु
बेनी, १६ माघ । म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा पर्ने पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । वडा…