कालोपत्रका लागि बागलुङ–बेनी सडक वैशाख १० गतेसम्म बन्द
बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक वैशाख १० गतेसम्मका लागि बन्द गरिएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौरको भूवाने देखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मंगलबारदेखि यही वैशाख १० गतेसम्मका लागि!-->!-->!-->…
