बेनी–जोमसोम–कोरला योजनालाई सडक विभागको सम्मान
बेनी, । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनालाई सडक विभागले आर्थिक वर्ष २०७९÷८० मा आकस्मिक मर्मत सम्भार कार्यमा उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मान गरेको छ ।
काठमाडौमा बुधबार भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात!-->!-->!-->…
