समाचारको विधा

विकास

बेनपाद्धारा दुई सडक स्तरोन्नति गर्न ८१ लाख बिनियोजन

बेनी, ३० फागुन । बेनी नगरपालिकाका दुई वटा सडक स्तरोन्नति गर्न रु.८१ लाख बिनियोजन भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले बेनपा २ को हाडेभिर–लभ्लिहिल र बेनपा–३ को दूधेखोला–हल्लेगौडा–भकिम्ली सडक

राम्चेमा अन्नपूर्ण ८ को वडा कार्यालय भवन शिलन्यास

राम्चे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । राम्चेमा निर्माण हुन लागेको भवनको सोमबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले शिलन्यास गर्नुभयो । जिल्ला समन्वय समिति र अन्नपूर्ण गाउँपालिकाको

नौलिस्नेखोलामा ३५० मिटर लामो पुल निर्माण

बेनी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना स्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको वाटो पाँच मिनेटमा छोटिएको छ । संघीय सरकार अन्तरगतको ससपेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौले मालिका

कमेरे पहिरो नियन्त्रण योजना शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ को कमेरे स्थित पहिरो नियन्त्रण योजना शुरु भएको छ । बेनी नगरपालिकाको अनुदान सहयोगमा उपभोक्ता समितिले कालीगण्डकी नदी किनार र कमेरे पहिरोको फेदीमा ग्यावीयन पर्खाल निर्माण थालेका हुन् । समितिका मिन थापाले

बिद्याज्योतिको भवन निर्माण धमाधम

मल्लाज । विकास वेल्जियमको सहयोगमा पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित बिद्याज्योति माबिको भवन निर्माण भैरहेको छ । भवन बनाउनका लागि बिकास बेल्जियमले करिब रु. एक करोड सहयोग गरेको छ । बिकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश

गलेश्वर–भगवति सडक निर्माणमा भएको ढिलाइप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

बेनी । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटिले म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक निर्माणमा भएको ढिलासुस्ति प्रति ध्यानाकर्षण गराएको छ । माओवादीको गाउँपालिका कमिटिका अध्यक्ष हरि भण्डारी, २ नम्बर

ठुलोखोला जलविद्युत आयोजनाको मनपरी, ईआईए स्वीकृत बिनै धमाधम निर्माण

बेनी । संयुक्त उर्जा प्रा.ली.ले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत नगराई म्याग्दीमा २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजना निर्माण अघि बढाएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३ मा राष्ट्रिय गौरवको आयोजनाले

कल्लेनीमा विजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष

पोखरेबगर चित्रे सडकलाई पुर्णता दिन थप बजेट ब्यवस्थापन गर्न माग

सुरेन गुरुङ,शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक निर्माण कार्य अधकल्चो बन्ने देखिएको छ । ७० प्रतिशत निर्माण सकिएको सडकको चेनेज १६ पल्स ४२० भन्दा माथि तोकिएको मेसिनरी र ग्यावीयनको

गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले