म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
बेनी, ः म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ । ९५ प्रतिशत भन्दा बढी घरपरिवारमा बिजुलीको सुुविधा पुुगेको म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न लागिएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका!-->!-->!-->…
