मुस्ताङमा थप तीन वटा मोटरेबल पुल निर्माण
जोमसोम, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, वारागुङ!-->!-->!-->…
