म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको नयाँ समिति चयन
बेनी । म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट देवबहादुर खड्काको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हिरा माझी, सचिवमा मान शाही,!-->!-->!-->…
