हल्लेखर्क र कुरमुनीमा मा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।
गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी– हल्लेखर्क– पोखरेबगर खानेपानी!-->!-->!-->…
