गितबाट बेनी चिनाउने कलाकार श्रेष्ठ रहनुभएन्
बेनी । चर्चित “बेनीको बजार, जता माया उतै छ नजर,” बोलको गितका सर्जक गायक टिकाबहादुर श्रेष्ठको निधन भएको छ ।
लोक गित मार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गर्नुभएका श्रेष्ठको बिहिबार बुटवलमा ७५ वर्षको उमेरमा!-->!-->!-->…
