समाचारको विधा

कला–संस्कृति

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

बेनीमा लोक सांस्कृतिक उत्सव हुने

बेनी । बेनीमा नव वर्ष २०७८ को अवसरमा प्रथम लोक सांस्कृतिक उत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले बैशाख १ देखि ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा उत्सव गर्न लागेको हो । लोक संस्कृतिको

बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु

बेनी । बेनीमा बिहिबार देखि नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु भएको छ । संघको रजत जयन्तिको अवसरमा आयोजना भएको भेला दुई दिन सम्म सञ्चालन हुने जनाएको छ । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका