बेनीमा आजदेखी गीता ज्ञान महायज्ञ
बेनी । म्याग्दीको बेनीमा बिहिबारदेखि श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम हुने भएको छ ।
ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको आयोजनामा जिल्ला समन्वय समितिको!-->!-->!-->…
