जेसीजले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति बिजयी
बेनी । म्याग्दी जेसीजले संबिधान दिवस २०७८ का अवसरमा आयोजना गरेको अन्तर माबि स्तरीय चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति सुबेदी बिजयी हुनुभएको छ ।
जेसीज सचिवालयमा आयोजना भएको, ७ वटा बिद्यालयका १३ जनाले सहभागिता जनाएको!-->!-->!-->…