ध्रुब जिसीको साइला दाई सार्वजनिक

Gandaki Pardesh notice

बेनी । म्याग्दीका कलाकार धु्रब जिसीको गित साइला दाईको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

क्रियटिभ मिडियाको युट्युव च्यानबाट सार्वजनिक भएको गितमा जिसी र किशोर सुवेदीको स्वर रहेको छ । गितको शब्द रचना लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका अध्यक्ष रहेका जिसीले गर्नुभएको हो ।

Bhautik ministry notice about road

भुपेन बानियाले छायांकन र होम गुरुङले निर्देशन गर्नुभएको म्युजिक भिडियोमा अनु पराजुली, ध्रुब जिसी, किशोर सुवेदी, मिलन विश्वकर्मा, शंकर पौडेल, बिनु कार्की र रिम क्षेत्रीको अभिनय रहेको छ ।

Shreekrishna hardwear in news

गित मार्फत रंग रमाइलोका नाममा हुने फजुल खर्च र मदिरा सेवनका कारण पारिवारिक, सामाजिक र आर्थिक क्षति हुने सन्देश दिन खोजिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...