बिनु कार्की अभिनित डाडापारी गाउँमा को म्युजिक भिडियो सार्वजनिक

Gandaki Pardesh notice

बेनी, म्याग्देली कलाकार बिनु कार्कीले अभिनय गरेको डाडापारी गाउँमा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डेकेन्द्र प्रोडक्सनको युट्युवबाट सार्वजनिक भएको गितमा अभिनय गरेकी कार्की म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिकी हुन् । राम्रो नृत्य कला भएकी कार्कीले यसअघि पनि दर्जनौ गितको म्युजिक भिडियोहरुमा अभिनय गर्नुभएको छ । यो म्युजिक भिडियोमा बिनुसँगै मुकुन्द भट्टले पनि अभिनय गर्नुभएको छ । पोखरामा छायांकन भएको म्युजिक भिडियोको छायांकन गणेश सापकोटा र गायक गिता बुढाथोकी हुनुहुन्छ । बिनिता पौडेलको मेकअप रहेको छ ।

Bhautik ministry notice about road

डेकेन्द्र श्रेष्ठको लय र शब्द रहेको गितको संगितकार श्याम महर्जन हुन् ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...