मौलिकताको संरक्षणसँगै स्वरोजगार बन्ने प्रयासमा म्याग्दीका तीन युवा
बेनी, : आधुनिकताको बढ्दो प्रभावसँगै मौलिक सीप, हस्तकला र काष्ठकलाका सामग्रीको प्रयोग घटेको छ। नयाँ संरचनामा प्रयोग नहुने र पुराना नासिँदै जाँदा मौलिक सीपयुक्त काष्ठकलाका सामग्री लोप हुँदै गएका छन्।
सीपयुक्त दक्ष जनशक्तिको अभाव पनि मौलिक!-->!-->!-->…
