संगीतकर्मी संघको तिज गीत प्रतियोगितामा राजकुमार बिजयी
बेनी, । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले बेनीमा आयोजना गरेको जिल्ला स्तरीय तिज गित प्रतियोगितामा राजकुमार परियार बिजयी हुनुभएको छ ।
२३ समुहको सहभागीतामा शुक्रबार बेनीमा भएको प्रतियोगितामा रुपा विटालु द्वित्तिय, मंगला आमा समुह तृत्तिय!-->!-->!-->…
