रवीको ‘चरी बासैमा’

Gandaki Pardesh notice

बेनी, । म्याग्देली गायक तथा सर्जक रबी कार्की को ‘चरी बाँसैमा’ बोलको गीत सार्वजनिक भएको छ । कार्कीलाई गित गायनमा गायिका कमला पोख्रेलले साथ दिनुभएको छ ।

गितले ग्रामिण परिवेशको कथावस्तुलाई समेटिएको छ । प्रेम बिवाह गरेकी युवतिका श्रीमान जड्या भएर दुख पाएको, समाजले हेयको व्यवहार गरेको, परिवारबाट संरक्षण नभएको तथा श्रीमानले सम्झाउन खोजेको कथा व्यक्त गरिएको छ ।

Bhautik ministry notice about road

गीतमा म्याग्दी भिरमुनीका प्रविन खत्रीको शब्द र संगित रबी कार्कीको रहेको छ । उक्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा रवी कार्की र इस्मारीका ढकालको अभिनय रहेको छ ।

Shreekrishna hardwear in news

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियोलाई क्रियटिभ मिडियाका भुपेन बानियाँले निर्देशन गर्नुभएको हो । मौलिक शैलिको गितको भिडियोको छायांकन र दृष्य सम्पादनमा बानियाले सिर्जनशिलताको प्रयोग गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...