थाकनपोखरीमा आमा समुहको सक्रियतामा मन्दिर निर्माण
बेनी, । बेनी नगरपालिका–६, थाकनपोखरीमा साढे १५ लाखभन्दा बढीको लागतमा शिवालय मन्दिर निर्माण गरिएको छ ।
स्थानीय थाकनपोखरी आमा समुहको सक्रियतामा चन्दा र सरकारी स्रोत जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो । धार्मिक, सांस्कृतिक!-->!-->!-->…
