समाचारको विधा

कला–संस्कृति

बेनीमा लाखेनाच शुरु

बेनी । बेनी बजारको सांस्कृतिक पहिचानको रुपमा रहेको तीन सय वर्षअघि देखि एक महिना सम्म देखाइदै आएको बर्खेनाच शुक्रबारदेखि शुरु भएको छ । वि.स. १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएदेखि…

ढुङ्गाना प्रतिष्ठानको वंशावली

बेनी, । म्याग्दीमा बसोबास गर्ने ढुङ्गानाहरुलाई वंशावली वितरण गरिएको छ । ढुङ्गाना प्रतिष्ठान नेपालले प्रकाशन गरेको बंशावली गण्डकी प्रदेश समितिको टोलीले शुक्रबार अर्थुङ्गेमा आयोजित कार्यक्रममा म्याग्दीका सदस्यहरुलाई वितरण गरेको हो । …

मगर संघ म्याग्दीको ललिता जिताउ अभियान

बेनी, । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा सहभागि म्याग्दीकी ललिता शेरबुजालाई जिताउन गृहजिल्लाका विभिन्न संघ संस्थाहरुले अभियान चलाएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले विहिबार बेनी बजारमा घरदैलो गरेर मिस नेपालमा…

ललितालाई मिस नेपालमा बिजयी गराउन म्याग्दीबासीको सक्रियता

बेनी । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा छनौट भएकी म्याग्दीकी ललिता शेर्बुजा मगरले संस्कृति र पर्यटनसँग सम्बन्धित विषयलाई महत्व र प्राथमिकता दिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जन्मिएकी ललिता मिस नेपाल प्रतियोगितामा सहभागी…

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । …

नकुलको बारुलाले डस्यो

बेनी, कलाकार नकुल ढकालको तिज गित बारुराले डस्योको म्युजिक भिडियोले चर्चा पाएको छ । ढकालले लेखेको गितमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर छ । ओवि रायमाझी र करिश्मा ढकालले गितको म्युजिक भिडियोमा अभिनय गरेका छन् । स्मृति तिमिल्सीनाले…

बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ । बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन…

अन्नपूर्णको प्रवेश बिन्दु हुमखोलामा मन्दिर निर्माण

सुरेन गुरुङहुमखोला (नारच्याङ), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुमखोलामा मन्दिर निर्माण भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको पैदलयात्रा हुमखोलाबाट शुरु हुन्छ । नारच्याङ देखि हुमखोला सम्म…

गलेश्वरमा साउनको पहिलो सोमबार पौने चार लाख भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यसपालीको साउन महिनाको पहिलो सोमबार करिब पौने चार लाख भेटि संकलन भएको छ । मंगलबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यलयमा सोमबार भक्तजनले चढाएको भेटि गनिएको थियो । रु. ३ लाख ७२…

डम्मरामा लोक संगीत चौतारी

बेनी, । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा…