समाचारको विधा

कला–संस्कृति

नकुलको बारुलाले डस्यो

बेनी, कलाकार नकुल ढकालको तिज गित बारुराले डस्योको म्युजिक भिडियोले चर्चा पाएको छ । ढकालले लेखेको गितमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर छ । ओवि रायमाझी र करिश्मा ढकालले गितको म्युजिक भिडियोमा अभिनय गरेका छन् । स्मृति तिमिल्सीनाले

बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ । बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन

अन्नपूर्णको प्रवेश बिन्दु हुमखोलामा मन्दिर निर्माण

सुरेन गुरुङहुमखोला (नारच्याङ), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुमखोलामा मन्दिर निर्माण भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको पैदलयात्रा हुमखोलाबाट शुरु हुन्छ । नारच्याङ देखि हुमखोला सम्म

गलेश्वरमा साउनको पहिलो सोमबार पौने चार लाख भेटि संकलन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यसपालीको साउन महिनाको पहिलो सोमबार करिब पौने चार लाख भेटि संकलन भएको छ । मंगलबार बिहान गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यलयमा सोमबार भक्तजनले चढाएको भेटि गनिएको थियो । रु. ३ लाख ७२

डम्मरामा लोक संगीत चौतारी

बेनी, । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा

गलेश्वरमा साउने सोमबार मेला शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको सोमबारे मेला शुरु भएको छ । यस वर्षको पहिलो पहिलो सोमबार अ बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल भएको थियो । गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी,

सिंगा तातोपानीमा हरेक सोमबार साँझ आरती

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरति गरिने भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको सोमबारको अवसरमा सन्ध्याकालिन आरित गर्न थालेको हो । हरेक सोमबार

ताराखोलामा असारे मेलाको रमझम

ताराखोला, । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने,

बिजुनको मनको आरती सार्वजनिक

बेनी, । म्याग्देली कलाकार बिजुन केसीको तिज गित मनको आरतीको म्युजिक भिडियो सार्वजनिक भएको छ । समिक्षा अधिकारी, बिजुन केसीको स्वर रहेको गितको म्युजिक भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीको अभियन रहेको छ । राजेन्द्र खत्रीको

बेनीमा थाली नाच प्रशिक्षण

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो ।