नकुलको बारुलाले डस्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, कलाकार नकुल ढकालको तिज गित बारुराले डस्योको म्युजिक भिडियोले चर्चा पाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

ढकालले लेखेको गितमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर छ । ओवि रायमाझी र करिश्मा ढकालले गितको म्युजिक भिडियोमा अभिनय गरेका छन् । स्मृति तिमिल्सीनाले निर्देशन गर्नुभएको छ ।
प्रेमिको प्रतीक्षा गरेर बसेकी प्रेमिकाको कम्मरमा बारुलाले डसेपछी आफ्नो प्रेमिलाइ गित मार्फत भनेका कुराहरूलाई गित र म्युजिक भिडियोबाट बुझ्न सकिन्छ ।

https://www.youtube.com/watch?v=nKRsSBMkUjI

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...