लोक संस्कृतिको संरक्षणमा योगदान दिने कलाकार र पत्रकार सम्मानीत
बेनी, । लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।
शनिवार बेनीमा आयोजित २० औँ!-->!-->!-->…
