भूकम्पले गुर्जा स्वास्थ्य चौकीको भवन चर्कीयो
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जाखानी केन्द्रबिन्दु भएर मंगलवार दिउँसो गएको भुकम्पको ढक्काले स्वास्थ्य चौकीको भवन चर्कीएको छ ।
दिउँसो करिब १ बजेर २ मिनेट जाँदा गुर्जाखानी केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको!-->!-->!-->…
