मुस्ताङका दुई कार्यालय म्याग्दीमा रहने, भेटेरीनरी अस्पताल र कृषि ज्ञान केन्द्र गाभिए

बेनी, । गण्डकी प्रदेश सरकारले मुस्ताङका दुई वटा कार्यालयलाई म्याग्दीबाट सञ्चालन गर्ने र दुई वटा कार्यालयलाई गाभ्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मुस्ताङका कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ

वार्षिक समिक्षा र असल अभ्यास आदानप्रदान

बेनी, । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि

बेनीमा बस्ने धवलागिरीका जेष्ठ नागरिकलाई घुम्ति शिविर मार्फत सेवा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि सोमबारदेखि बेनीमा घुम्ती शिविर शुरु भएको छ । बेनी नगरपालिकाको सभाहलमा सञ्चालन भएको शिविरमा सेवा लिनका लागि बेनीमा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो

कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालतको फैसला उच्चले बदर गर्यो

सन्तोष बोगटीको हत्यामा दोषी ठहर भएका किसान जिसीलाई जन्मकैदबेनी । म्याग्दी जिल्ला अदालतले एक वर्षअघि गरेको फैसला उल्टाउदै बेनी नगरपालिका –१ आनन्दबगरका सन्तोष बोगटीको हत्या सम्बन्धी मुद्दामा दोषी ठहर भएका सोही ठाउँका कृष्णबहादुर जिसी

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातीमा सवारी साधन सञ्चालन गर्न रोक लगाइने

बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् । जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध, विद्यार्थी विद्यालय आउन नसकेपछि सर्वोदय माविको…

बेनी, पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएका छन् । बेनी–जोमसोम म्याग्दीको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै पर्यटकहरु प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क,

मोना जापानको नवौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानको नवौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।आइतबार भएको अधिवेशनबाट सन् २०२५–२०२७ को कार्यसमितिको लागि गणेश श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको

म्याग्दी जिल्ला स्तरीय टिकटक लाइभ नृत्य प्रतियोगिता हुने

बेनी, । हरितालिका तिज पर्वको अवसरमा आगामी भदौ ७ गते भर्चुअल माध्यमबाट म्याग्दी जिल्ला स्तरीय लोक संस्कृतिमा आधारित खुल्ला टिकटक लाइभ नृत्य प्रतियोगिता हुने भएको छ ।सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा हुने प्रतियोगितामा सहभागीहरुको

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

सन्तोष गौतम बेनी, धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ । पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दु