ढोरपाटनमा एक्सपल्सको ‘मन्सुन म्याडनेस राइड’

बागलुङ, । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हिरो मोटोकर्प नेपाल र चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) को संयुक्त आयोजनामा सञ्चालित ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न उक्त राइडले बागलुङ

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी,  ।  म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४

गलेश्वर शिवालय क्षेत्र विकास कोषले चार महिनापछि पूर्णता पायो

बेनी, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन

म्याग्दी उद्योग वाणिज्य संघले ५५ औ स्थापना दिवस मनायो

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघले शनिबार ५५ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविको बालकक्षालाई कार्पेट, खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको छ । रु. २५ हजार मूल्य

वाइसिएलद्धारा बृक्षारोपण

बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीले बृक्षारोपण गरेको छ ।संगठनको श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत शनिवार बेनी दरबाङ सडकखण्डको अग्नीखेत खण्डमा सडक किनारमा विभिन्न

बेनीको मंगलाघाटबाट एक व्यक्ति वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटका एक पुरुष शुक्रबार साँझ देखि वेपत्ता भएका छन् ।बेनी नगरपालिका–७ मंगलाघाट बस्ने वर्ष ४५ का ताराबहादुर पाइजा वेपत्ता भएका हुन् । साँझ ५ बजेको समयमा मंगलाघाटबाट हराएका पाइजा हालसम्म नभेटिएको

ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधन कारबाहीमा

म्याग्दी, ः जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१÷८२ मा नियम उल्लंघन गरेका सात हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ । सात हजार दुई सय ६५ वटा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने सवारी साधनबाट जरिवाना

म्याग्दीलाई एन्फामा आवद्ध गराउन पहल

बेनी । जिल्ला खेलकुद विकास समितिले म्याग्दीलाई फुटबलको साझा संस्था अखिल नेपाल फुटबल संघमा आवद्ध गराउने प्रक्रीया अघि बढाएको छ । म्याग्दीमा एन्फा भित्र्याउनका लागि यसअघि संघका पदाधीकारीहरुसँग भेटेर छलफल गरेको समितिले बुधबार बेनीमा फुटबल

म्याग्दीका विद्यालयलाई नियम अनुसार प्र.अ. नियुुक्ती गर्न पत्राचार

बेनी । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले नियम अनुुसार प्रअ नियुक्त गर्न स्थानीय तह र विद्यालयहरुलाई बिहिबार पत्राचार गरेको छ । शिक्षा नियमावली २०५९ (संसोधन सहित)को परिच्छेद १७, नियम ९३ अनुुसार एक पटकमा पाँच वर्षमात्र प्रअ हुन

मध्यकालीगण्डकी जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बिहिबारदेखि सुरुङ निर्माण थालिएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार रसुवा–मल्टी