कार्यालय हुँदा योजना र बजेट भएन्, योजना निर्माण शुरु भएपछि कार्यालय हट्यो
बेनी, संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण शुरु भएको म्याग्दीको बृहत घोप्टेखोला र पिप्ले–भगवति खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ ।
म्याग्दी, बागलुङ र!-->!-->!-->…
