घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

‘घुमी, घुमी’ को म्युजिक भिडियो सार्वजनिक

बेनी, । म्याग्देली कलाकारहरुले तयार पारेको लोक दोहोरी गित ‘घुमी, घुमी’ म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोटका करन कडेलको शब्द रहेको गितको स्वरमा उहाँलाई निशा भण्डारी कडेलले साथ दिनुभएको छ ।

सुर्यबहादुर थापा म्याग्दी प्रहरीको कमाण्ड समाल्न आउदै, श्रेष्ठ इन्टरपोलमा सरुवा

बेनी, १६ वैशाख । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीको नेतृत्व समाल्न खटाएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थापालाई म्याग्दीमा सरुवा गरेको

सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

बेनी, । म्याग्दीकी पत्रकार बिनु सुवेदीलाई यसवर्षको अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा परम्परागत रूपमा रहेको पितृसत्तात्मक मान्यतालाई चिर्दै जोखिमपूर्ण पत्रकारितामा

रघुगंगालाई पूर्णखोप घोषणा

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना स्थानीय तह घोषणा गरिएको छ । पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा

रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

बेनी, ः म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सबबेस र बेस

बेनीको मंगलाघाटमा महिलाको हत्या, श्रीमान पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति

पुलाचौर र रत्नेचौरमा आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन

बेनी ः महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं.–५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक

गलेश्वर–पुलाश्रम सडकलाई प्रदेश सरकारको साढे तीन करोड बजेट

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ मा रहेको गलेश्वर देखि अर्को धार्मिक पर्यटकीय स्थल पुलाश्रम जोड्ने सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले रु. तीन करोड ५० लाख भन्दा बढी बजेटको स्रोत सुनिश्चितता गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश

कुखुरामा डुबेका बिमल बंगुर पालेर उत्रिए

बाबियाचौर, बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय बिमल सापकोटा व्यवसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर