ठूलोखोला र चिमखोला–राहुघाट–मंङ्गलेले व्यवसायिक उत्पादन थाले

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलब आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदीपावर कम्पनीले

बिरेन्द्रचोक टोल सुधार समितिद्धारा छ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बिरेन्द्रचोक टोल सुधार समितिले शनिबार छ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।शताब्दी पुरुष भैरबहादुर हुमेन क्षेत्री, पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन, कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका संस्थापक

विद्यार्थीलाईलाई एक लाख ७० हजारको पोशाक र शैक्षिक सामग्री सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको धवलागिरी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार रु. एक लाख ७० हजार बराबरको पोशाक र शैक्षिक सामग्री सहयोग प्राप्त भउको छ । मुना घर भई हाल जापानमा रहनुभएका विद्यालयका पुर्व

सामुदायिक शिक्षा खस्किनुको कारण र समाधानबारे प्यानल डिस्कसन

बेनी, । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु समाधान के रु’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दैछ। कार्यक्रममा शिक्षा,

कालीगण्डकीमा वेपत्ता हरि रिजालको शव भेटियो

बेनी । बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।बेनीको चक्रपथबाट कालीगण्डकीमा मोटरसाइकल सहित खसेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो

मालिकामा वाइसीएल, अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको नयाँ नेतृत्व

बेनी, । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको

मंसिर ८ देखि १३ गतेसम्म बेनीमा हुने २३ औ जेसीजकपको तयारी शुरु

बेनी, म्याग्दीमा विद्यालय तहको महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिएको जेसीज कप फुटबल आगामी मंसिर ८ देखि १३ गतेसम्म बेनीमा सञ्चालन हुने भएको छ । आयोजक म्याग्दी जेसीजले शुक्रबार पत्रकार सम्मेलन गरेर २० वटा उपसमिति गठन गरेर २३ औ जिल्ला

पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

ओखरबोट, ः पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदान लगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ । ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवन लगायत भौतिक

म्याग्दीका स्थानीय तहका योजना: टुक्रे र वितरणमुखी

सन्तोष गौतमबेनी, । म्याग्दीका छ वटा स्थानीय तहले गत आर्थिक वर्ष २०८१÷०८२ मा कार्यान्वयन गरेका मध्य ७७ प्रतिशत बढी योजना रु. पाँच लाख भन्दा कम बजेटका छन् । बेनी नगरपालिका, धवलागिरी, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले

कर्मचारी युनियनको स्थापना दिवसमा स्रोत कक्षालाई सहयोग

बेनी, । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेर बिहिबार स्थापना दिवस मनाएको छ ।युनियनको ३६ औं स्थापना दिवसको अवसरमा बेनी नगरपालिका –५, बगुवाखोला स्थित बाल जागृती आधारभुत