म्याग्दी कारागारबाट कैदीबन्दी भगाउने छ जनाको नाम सार्वजनिक

बेनी ः म्याग्दीमा कारागारबाट कैदीबन्दी भगाउने कार्यमा संलग्न भई प्रहरीले पक्राउ गरेका छ जनाको नाम मंगलबार सार्वजनिक भएको छ । पक्राउ पर्ने चार जना बेनी नगरपालिका १ र दुई जना वडा नम्बर २ खबराका छन् । बेनी नगरपालिका –२ खबराका २९ वर्षीय

‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

बेनी, रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन,

म्याग्दी कारागारबाट भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्कायो

बेनी, म्याग्दीमा कारागारबाट भागेका ६२ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय

कोरला नाकाबाट नेपाली बजारमा आउदैछ दशैका सामान

चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङ भन्सार खुला गरी कोरला नाकाबाट व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार

जलजलामा ‘होम डेलीभरी’ शुन्य

बेनी, पर्वतको जलजला गाउँपालिकामा घरमा प्रसुति (सुत्केरी) हुनेको संख्या शून्य बनेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरुमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी हुनेको संख्या

बेनी–जोमसोम सडक सञ्चालन

बेनी, चिनको सिमानामा रहेको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक दुई दिनपछि मङ्गलवार बिहान देखि सञ्चालनमा आएको छ ।म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको

नेप्टेचौरमा असोज पहिलो साता वडा अध्यक्ष कप

बेनी, । बेनी नगरपालिका–९ नेप्टेचौरमा असोज पहिलो हप्तादेखि तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता हुने भएको छ । बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला

लुलाङका मुटुरोगी खिमबहादुरको उपचारका लागि सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङका मुटुरोगी खिमबहादुर विश्वकर्माको उपचारका लागि रु. चार लाख ४६ हजार सहयोग जुटेको छ । आर्थिक रुपमा विपन्न बिकको उपचारमा आर्थिक अभाव भएपछि स्वदेश तथा विदेशमा रहेका लुलाङका बासिन्दाले सहयोग

म्याग्दीका पार्टी कार्यालय तोडफोड र आगजनीमा करिब ६३ लाखको क्षति

बेनी, ः ‘जेनजी’ पुस्ताको आन्दोलनले उग्र रुप लिदाँ भदौ २४ गते बेनीमा रहेका राजनीतिक दलको पार्टी कार्यालय तोडफोड र आगजनीबाट करिब रु. ६३ लाख मूल्य बराबरको क्षति भएको विवरण संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले आइतबार

जेनजी आन्दोलनमा दिवंगतको श्रद्धाञ्जली र शान्तिको कामना सहित बेनीमा दिप प्रज्वलन

बेनी, ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा आइतबार साँझ दिप प्रज्वलन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था र जेनजी समूहको आयोजनामा साँझ बेनीको