मालिकाको छापमा सामुदायिक भवन निर्माण

छाप । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि

पहिरोको चपेटामा ओखरबोट

ओखरबोट, म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ । ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पु¥याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयबासी चन्द्रबहादुर पटेलले साँझ खाना

डोल्पाको छार्काका किसानलाई सिप र प्रबिधी सहयोग

बेनी ः पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानहरुलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सिप हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को आर्थिक, भेटेरीनरी

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

बेनी, डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ।

नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउदै मुदीको वडा कार्यालय

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको वडा कार्यालयले टोलटोलमा पुगेर सेवा दिएर नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउने प्रयत्न गरेको छ । संसारको सातौ अग्लो धौलागिरि हिमाल रहेको यस वडाका छरिएका बस्तिहरुबाट वडा कार्यालय

माउन्ट एभरेष्टमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु

गण्डकी प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा माउन्ट एभरेष्टकी साम्राज्ञी पुरस्कृत बेनी, । म्याग्दीमा होटल म्यानेजमेन्ट पढाइ हुने एक मात्र विद्यालय माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको छ ।

म्याग्दीका कडेल डिएलएलआई स्टार छानिए

बेनी । लायन्स क्लव अफ दरवाङ म्याग्दीका अध्यक्ष करन कडेल सन २०२५–२६ को लागि लायन्स क्लवहरुको डिएलएलआई स्टार चयन हुनुभएको छ । लायन्स क्लव इन्टरनेशनलको ३२५ आई नेपालले आयोजना गरेको क्लव अध्यक्षहरुको लागि जिल्ला लायन्स नेतृत्व सम्बन्धी

पानाबगरको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

बेनी । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ । मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा

बेनीबाट सम्पर्कबिहिन भएका कुमार र हरि रिजालको अवस्था अज्ञात

बेनी । बेनी बजारबाट शनिवार रातीदेखि सम्पर्क विहिन बनेका म्याग्दीका दुई युवाको अवस्था पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११

बेनीमा प्याब्सनको बस र्याली

बेनी । विद्यालय शिक्षा विधेयकमा प्रस्तावित केही व्यवस्थाहरुप्रति असहमति जनाउदै निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन म्याग्दीले सोमबार बेनीमा बस ¥याली गरेका छन् ।कालो झण्डा र ब्यानर राखेको बस ¥याली गरेका निजी विद्यालय सञ्चालकहरुले