चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो

धारापानीको स्वागत गित र म्युजिक भिडियो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी गाउँको स्वागत गित र म्युजिक भिडियो तयार पारि सार्वजनिक भएको छ । गितमा धारापानी गाउँका रमणीय स्थल, बस्ति, धार्मिक र पर्यटकीय स्थल, कला, संस्कृति, जनजिवनलाई समेटिएको छ । गुर्जा हिमालको

रघुगंगाको प्रशासकीय भवन निर्माण सुरु

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा निशुल्क रुपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार

बेनी कालीगण्डकी जलविद्युत आयोजना निर्माण अघि नबढाउन माग

बेनी, । म्याग्दी र पर्वतको सिमानामा बाँध रहेर पर्वतको जलजला गाउँपालिकामा निर्माण गर्न लागिएको बेनी कालीगण्डकी जलविद्युत आयोजनालाई प्रस्तावित ठाउँमा बाँध बनाउन नदिने म्याग्दीका राजनीतिक दलहरुले घोषणा गरेका छन् । बेनी नगरपालिका– ६ स्थित

करबाकेलीका चामबहादुुरको वृत्तचित्र

काठमाडौं, । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’।तीन दशकदेखि

कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

बेनी, । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरुको सुविधाको लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधिन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा

पशु स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढी कृषक लाभान्वित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरु लाभान्वित भएका छन । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवद्र्धन परियोजना म्याग्दीमार्फत रघुगंगा गाउँपालिका–३, २, ५

दग्नाममा लिङ्गो जुधाउने प्रतियोगिता

बेनी, । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार मंगलबार सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा

ताकमको सांस्कृतिक पहिचान ‘राधाकृष्ण नाच’

बेनी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् । हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको

राज्यमन्त्री गर्बुजा जनभेटघाट र अनुगमनमा

बेनी, । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना