ताकममा निःशुल्क आँखा शिविर, तीन सय जना लाभान्वित
ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् ।
म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा!-->!-->!-->…
