पोखरेबगर चित्रे सडकको बिरौटा भुन्या खण्डमा ढलान गरिदै

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट बिनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजना मार्फत…

दरवाङ–मुना–ढोरपाटन सडक ः धारापानी–झिनडाडा खण्डमा ७१ प्रतिशत प्रगति

ताकम ः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत धवलागिरी गाउँपालिका –७ धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । मध्य…

रघुगंगा गाउँपालिकामा एम्बुलेन्स सञ्चालन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । काठमाडौँ महानगरपालिकाले…

सामुदायिक कुकरलाई रेविज विरुद्धको खोप लगाउने अभियान

बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सामुदायिक कुकुरलाई रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । अभियान अन्तर्गत सोमबार धवलागिरी गाउँपालिकाको ताकम, धारापानी र दरवाङमा सामुदायिक कुकुरलाई रेविज विरुद्धको…

कुश्माको शताब्दी घरमा चित्रकला कार्यशाला

कुश्मा, पर्वतको कुश्मास्थित तीनसय वर्ष पुरानो साँस्कृतिक तथा पुरातात्विक घर ुशताब्दी घरु मा एक दिवसीय ुकलाको रुपमा सम्पदाु चित्रकला कार्यशाला सम्पन्न भएको छ । पछिल्लो समय पर्यटकीय एवम् साँस्कृतिक दृष्टिले गन्तव्य बन्दै गइरहेको शताब्दी…

भकिम्लीका धनबहादुरले भित्र्याए ‘कालाहारी बोयर’ जातको बाख्रा

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामै नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । डाडाखानीमा रहेको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्ममा अफ्रिकामा उत्पत्ती भएको ‘कालाहारी बोयर’ जातको…

स्वर्गाश्रम : हिमशृङ्खलाको काखमा योग र ध्यानको लागि आदर्श गन्तव्य

बेनी, पृष्ठभूमिमा लहरै हिमाल। वरपर घना जंगल। शान्त र एकान्त वातावरण। पहाडको मध्यभागमा अवस्थित थुम्को। तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको…

म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान

बेनी । म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा बिनिता रेग्मी, सचिव सुरज भट्टराई, सह–सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्ष सरोज पौडेल…

स्वर्गाश्रममा विश्व ध्यान दिवस मनाइयो

भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रममा आइतबार विबिध कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।बेनी नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा…

राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपतिशमशेर राणालाई हो, रवीन्द्रको अफवाह

काठमान्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ । काठमान्डौ क्षत्र नं १ को क्षत्रिय…