पोखराबाट भागेका कैदी म्याग्दीमा पक्राउ

बेनी ः ‘जेनजी’ प्रर्दशनका क्रममा एक महिनाअघि कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले म्याग्दीमा पक्राउ गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ का ४७ वर्षीय हिराबहादुर बिकलाई सोमबार मङ्गला गाउँपालिका–२ थाइबाङबाट

म्याग्दीका पशुगोठ ‘बुकी’बाट बेशी झर्न थाले

बेनी ः म्याग्दीका पशुगोठहरु लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका खर्कमा झार्न थालेका हुन् । पशुका लागि पोसिलो

बेगखोलाबाट उत्खनन् भएको बालुवा जफत

म्याग्दी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलाबाट ठेक्का सम्झौता बिनै उत्खनन् र भण्डारण गरिएको बालुवा जफत भएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले जफत गरेको

तोरीपानीमा सयपत्री ‘होमस्टे’

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालन भएको छ ।तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीको अवसर सिर्जना र पर्यटन प्रर्वद्धनका लागि सयपत्री होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँच

सिरुवारी पहिरोले बेनी–जोमसोम सडकमा यातायात प्रभावित

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला

मोना कतार बहुउद्देश्यीय अक्षयकोषको आयोजनामा रक्तदान

बेनी, कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ ।मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमकको उद्घाटन गदैं

सिंगामा कवर्डहल निर्माण

सिंगा, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बहुउद्देश्यीय कवर्डहल निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयबासीले श्रमदान गरेर खेलकुद, सामाजिक र सांस्कृतिक कार्यका लागि कवर्डहल निर्माण गरेका हुन् । नगरपालिकाले रु. १० लाख

म्याग्दी कारागारबाट भागेर अझै नर्फकिने कैदी को को हुन ?

बेनी, ः म्याग्दी कारागारबाट एक महिना हप्ताअघि भागेका ७१ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । फरार

अन्नपूर्ण आधारशिविरमा पर्यटकको बसाई ब्यवस्थापनमा समस्या

बेनी, ः मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी संख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर

मानवसेवा आश्रम व्यवस्थापनका लागि महायज्ञ

बागलुङ, । मानवसेवा आश्रम बागलुङले अक्षयकोष स्थापना गर्नका लागि महायज्ञ गर्ने भएको छ । आगामी कात्तिक २१ देखि २८ गतेसम्म महायज्ञ सञ्चालन गरिने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । आश्रमको दिगो व्यवस्थापनका लागि १० करोड रुपैयाँको