जामुनाखर्कका विद्यार्थीलाई सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम

बेनी । बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा आधारभूत सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग र जामुनाखर्क माविको आयोजनामा ‘हामी सक्छौं, हार्मी गर्छौं’ कार्यक्रम अन्तर्गत

टिकटक देखि युट्युब ट्रेडिङ सम्म तहल्का गीत बाटो भिरको

चर्चित शब्द संगीत संकलक शिव अखेली र गायक सुर्य खडका र निसा के सि को स्वरमा रहेको मार्मिक बोलको लोकगीत ‘बाटो भीरको’ गीतले पछिल्लो समय युट्युब, टिकटक र फेसबुकमा धमाका मच्याएको छ । नेपाली लोकसंगीतको स्वाद फेरि जनजनमा पुर्‍याएर उमेर समूहका

क्षत्री समाज म्याग्दीमा कृष्ण बानियाँको नेतृत्व

बेनी, । क्षत्री समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट कृष्णसिङ बानियाँको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे,

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड

बेनी, पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उहाँलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । जि.सी. जलजला अनलाइन

ताकममा निः शूल्क स्वास्थ्य शिविर, करिब एक हजार जनाले सेवा पाए

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार बृहत निः शूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराले धवलागिरी गाउँपालिकाको समन्वय र मेडि पल्स हस्पिटल एण्ड ट्रामा सेन्टरको प्राबिधिक सहयोगमा शिविर

थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा सुन्दरमान

बेनी, । थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा

रघुगङ्गामा ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी,। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ९५ जना मोतियाबिन्दुका बिरामीहरुको निशूल्क शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले बिहिबार र शुक्रबार मौवाफाँटमा निशूल्क शल्यक्रिया शिविर सञ्चालन गरेको

पर्यटक र पूर्वाधारको पर्खाइमा स्वातको छहरे झरना

स्वात, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र

ताराखोलामा सहिद उद्यान निर्माण

ताराखोला, ८ जेठ । तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिद तथा बेपत्ताजनको स्मृतिमा बागलुङको ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा उद्यान निर्माण गरिएको छ । गाउँपालिकाद्वारा निर्मित ‘सहिद तथा बेपत्ता योद्धा स्मृति उद्यान’को

भीम मावीमा जुरेस र सिर्जनशिल बाल क्लब पुर्नगठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भीम माध्यमिक विद्यालयले जुनियर रेडक्रस सर्कल र बाल क्लवको पुर्नगठन भएको छ । विश्वास घर्तीको अध्यक्षतामा गठन भएको जुरेसको उपाध्यक्षमा करिना पुन, सचिवमा सुरक्षा बुढा, सहसचिव