सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्ने ठाउँ पुनहिल

म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी

सुत्केरी हुन नसकेकी मराङकी गर्बुजाको हेलिकप्टर मार्फत उद्धार

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङबाट शनिबार सुत्केरी हुन नसकेकी एक जनाको हेलिप्कटर मार्फत उद्धार गरिएको छ । मराङ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी स्थानीय बिष्णुकुमारी गर्बुजाको बच्चाको खुट्टा पहिले निस्कीएर अड्किएपछि

बर्षाका कारण धान भित्र्याउन समस्या

बेनी, ः खेतमा पाकेको धान भित्र्याउने समयमा भएको बर्षातका कारण म्याग्दीका कृषकहरु चिन्तित भएका भएका छन् । दसै, तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो । म्याग्दीका

दृष्टिविहिन इन्द्रप्रसादको आत्मनिर्भर जिवन

सन्तोष गौतम÷बेनी ः पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न् । आवाजको भरमा मान्छे चिन्नुहुनछ । हिडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरिक रुपमा अशक्त भएपनि इन्द्रप्रसादले कृषि फार्म

म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

बेनी, हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरूलाई सुरक्षाकर्मीहरूको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।  म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो

ताराखेतमा थकाली ‘होमस्टे’

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका –२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ ।तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त

गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल

काठमाडौं, गुर्जाको सम्पदा र संस्कृतिको संरक्षण गर्दै सदस्यहरुबीच आपसी सदभाव जोगाउदै सामाजिक तथा व्यवसायिक रुपमा स्थापित हुने उद्देश्य सहित आज भन्दा दश वर्ष पहिले स्थापना भएको गुर्जा समाज काठमाडौंको सम्पन्न चौथो भेलाले संस्थाका वरिष्ठ

बर्षात र हिमपातपछि पदयात्रा स्थगित

बेनी, बर्षात र हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलको भ्रमणमा गएका पर्यटकहरु रोकिएका छन् । गएरातीदेखि पहाडी क्षेत्रमा बर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ

कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

बेनी, म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार सार्वजनिक सूचना जारी गरेर कात्तिक १० गतेदेखि १४ गते बेलुुकासम्म

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको उदाशिनता र लापरबाहीले दाङखोलाको सडक पुल अलपत्र

बेनी ः दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण म्याग्दीको दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना छ वर्षदेखि अलपत्र बनेको छ । अलपत्र पुल निर्माण कार्य सुरु गराउन सरोकारवालाहरुले जलविद्युत आयोजनालाई दवाव दिन