राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ। रघुगंगा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत्

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

जोमसोम। विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बास्थित कुछ्प तेरङ्गा गुम्बामा ‘ध्योक्योप’ पूजा र देव नृत्य प्रदर्शन गरिएको छ ।सोमबार यहाँ आयोजित कुछ्प तेरङ्गा गुम्बामा यहाँ स्थित विभिन्न गुम्बाका

घुम्ती गोठको सुरक्षाका लागि कुकुर पाल्ने चलन

बेनी, घुम्ती गोठमा पशुपालन गर्ने म्याग्दीका किसानहरुले सुरक्षा र सहयोगका लागि कुकुर पाल्ने चलन छ । महिनौ सम्म एक्लै जङगलमा बस्ने गोठालाहरुको साथी बनेका कुकुरले चितुवा, ब्याँसो, भालु, स्याल लगायत जंगली जनावरको आक्रमणबाट बचाएर

बेनीमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११७ औ जन्मजयन्ति मनाइयो

बेनी । म्याग्दीको बेनीमा सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । पुलस्त्य साहित्य प्रतिष्ठान, म्याग्दी साहित्य समाज र म्याग्दी सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा

तिहारका लागि मुस्ताङबाट एक हजार भेडाच्याङ्ग्रा बिक्री

जोमसोम, । मुस्ताङमा तिहार पर्वका लागि एक हजार भेडाच्याङ्ग्रा बिक्री भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको हो । यसअघि दसैँमा

जामुनाखर्ककी स्यानीमाया खत्री पाँच दिनदेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कबाट पाँच दिनअघि हराएकी एक वृद्धा अझै फेला पर्नुभएको छैन् । असोज २९ गते दिउँसो ११ बजेदेखि सम्पर्कबिहिन ९५ वर्षीय स्यानीमाया खत्री आइतबारसम्म नभेटिदाँ परिवार निराश र चिन्तित भएका छन् ।

बेनीमा लागूऔषध सहित दुई जना पक्राउ

बेनी ः म्याग्दीको बेनीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बेनी नगरपालिका–७ मंगलाघाटका ३० वर्षीय युकेन श्रेष्ठ र बेनपा–९ का २७ वर्षीय बिशाल बिकलाई लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता

म्याग्दी, म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रर्दशक वेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविर देखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने

श्रमदानबाट अर्जेखोलाको झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा रहेको झोलुङ्गे पुलको स्थानीयबासीले श्रमदानबाट मर्मत गरेका छन् । बरंजाको न्यू स्टार युवा क्लवको अगुवाईमा स्थानीयबासीहरुले शनिबार श्रमदान गरेर पुल मर्मत गरेका