लेतेको प्राबिधिक शिक्षालयमा सेञ्चुरी बैंकको बित्तीय साक्षरता
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा रहेको सेञ्चुरी कर्मसियल बैंकले स्थानीय धवलागिरी प्राबिधिक शिक्षालयमा बित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
प्राबिधिक शिक्षालयका बिद्यार्थीहरुलाई बित्तिय संस्थाले दिने सेवा सुबिधा र यसका!-->!-->!-->…
